Author: काठमाण्डुपाटी

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट

आईपीएसको अंग बनेपछी एसपीपी ओली सरकारले नै रोकेको खुलासा (निर्णयसहित)

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई आईपीएसको अंग बनाउने खेलमा रोक लगाएको पाइएको छ । एसपीपीलाई दुईपक्षीय सम्झौताकै रुपमा अघि बढाएर

श्रीलंका संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती

कोलम्बो – आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो

एसपीपीमा सहभागी नहुने लिखित जानकारी अमेरिकालाई दिन संसदीय समितिको निर्देशन

काठमाण्डु – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी हिन्द–प्रशान्त रणनीतिको हिस्सासँग जोडिएका कुनै पनि कार्यक्रममा सम्झौता नगर्न सरकारलाई दिर्नेशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र

जिल्ला समन्वय समिति सर्लाही सभापतिमा कांग्रेस र उपसभापतिमा माओवादीका उम्मेदवार निर्विरोध

सर्लाही – जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली कांग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार

Advertisement