Author: काठमाण्डुपाटी

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति मिलेको छ । मदिरा नीति घोटालामा पक्राउ परेका उनीमाथि प्रवर्तन निर्देशनालय (ईडी) ले अनुसन्धान गरिरहेको छ ।

धनगढीबाट काठमाण्डु उडेको श्री एयरको विमान २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण

काठमाण्डु – धनगढीबाट काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण भएको छ । धनगढीबाट ७ः२२ बजे उडेको विमान मौसम खराबीका कारण काठमाण्डुबाट फर्किएर भैरहवामा आपतकालीन

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । आज बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा दिएकी हुन् । उपाध्यक्ष अर्याल माओवादी केन्द्रबाट २०७९ माघ २३ गते

इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेदवार

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

काठमाण्डु- भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी

Advertisement