सशस्त्रको भावी आईजीपी बनाउन सक्ने बढुवा ! को बन्लान् एआईजी ?

काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालमा रिक्त भएको १ अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा हुने व्यक्ति भावी सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने बाटो खुल्नेछ, जसले गर्दा यसपालिको बढुवामा प्रतिस्पर्धीबीच तीव्र दौडधुप देखिएको छ । एआईजी चन्द्रप्रकाश गौतमको अवकाशसँगै सशस्त्रमा १ जना एआईजी पद रिक्त छ । उनी वैशाख २ गते अनिवार्य अवकाशमा गएका छन् … Continue reading सशस्त्रको भावी आईजीपी बनाउन सक्ने बढुवा ! को बन्लान् एआईजी ?