एसियाड क्रिकेटमा भारतलाई लगातार दोस्रो पटक स्वर्ण, फाइनलमा पाकिस्तान १९ रनले पराजित

निसिन, जापान- भारतले एसियाली खेलकुद (एसियाड) को पुरुष क्रिकेटमा लगातार दोस्रोपटक स्वर्ण पदक जितेको छ। शनिबार जापानमा भएको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले पराजित गर्दै स्वर्ण जितेको हो। निसिनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रनको बलियो योगफल तयार गरेको थियो। जवाफमा पाकिस्तानले २० ओभरमा ६ … Continue reading एसियाड क्रिकेटमा भारतलाई लगातार दोस्रो पटक स्वर्ण, फाइनलमा पाकिस्तान १९ रनले पराजित