हसिनाको स्वदेश फर्किने घोषणापछि बङ्गलादेशमा तनाव, सात जिल्लामा सुरक्षाकर्मी परिचालन

एजेन्सी– पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छिन् । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै … Continue reading हसिनाको स्वदेश फर्किने घोषणापछि बङ्गलादेशमा तनाव, सात जिल्लामा सुरक्षाकर्मी परिचालन