भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालसम्म सतर्कता बढाइयो
काठमाण्डु – भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि बाढी आएको छ । बाढीले शहरका मुख्य सडक बगाएको छ । सडक बगाएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ । उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी ताक्तसेमाखाङसम्म पुगेको भारतइि पत्रिका द स्टेटम्यानले उल्लेख गरेको छ । … Continue reading भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालसम्म सतर्कता बढाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed