प्रमुख समाचार
डब्लुएचओमा जागिर खान स्वास्थ्य सचिवले दिइन राजीनामा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले पदबाट राजीनमा दिएकी छन् । उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भारतस्थित कन्ट्री अफिसमा जागिर खानका लागि राजीनामा दिएकी हुन् ।

नेकपा सांसद पार्वत गुरुङ अदालत उपस्थित

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ गत भदौमा काठमाडौं जिल्ला अदालतले काटेको पक्राउ

उपनिर्वाचनको तयारीः निर्वाचन आयोगले उम्मेदवारी दर्ता मिति तोक्यो

काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने जनाएको छ । आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह रिहा

जनकपुरधाम – जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ

नेपालको इज्जत राख्न म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह

म्यानमार – म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपती विद्यादेवी भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी छन् । सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा