प्रमुख समाचार
नेपाली सेनामा १५० जनालाई जागिरको मौका, डाक्टरदेखि भेइकल मेकानिक्ससम्म

काठमाडौं – नेपाली सेनामा १५० पदमा भर्ना खुलेको छ । सोमबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको हो । भर्ना छनोट कार्यरथी

नेकपाद्वारा भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

वासिङ्टन – संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन

प्रचण्ड मन्त्री अधिकारीको परिवारलाई समवेदना दिन मन्त्री क्वार्टर पुगे

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् । बिहीबार बिहानै प्रचण्डले हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत

हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुख व्यक्त

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ती जारी गरेर दुर्घटनामा ७