ब्रेकिंग न्युज
एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले बिजयी

बुटवल – नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।मंगलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले मात्रै विजयी भएका हुन्

अमेरिकी चासोपछि संक्रमणकालीन न्यायमा प्रधानमन्त्रीको सक्रियता, विपक्षीसँग सहमतिको प्रयास

काठमाण्डु- संक्रमणकालीन न्यायमा भईरहेको बिलम्बप्रति अमेरिकाले चासो बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता फेरी बढाएका छन्। केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अमेरिकी सिनेटर क्रिस भान होलेनले

कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अब बिहीवार सुनुवाइ हुने

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र

पाँचै वर्ष प्रधानमन्त्री बन्न रास्वपा र राप्रपालाई सरकारमा ल्याउने प्रचण्डको तयारी

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारलाई बलियो बनाउनेगरि गृहकार्य थालेका छन् । सरकारलाई बलियो बनाएर पाँच वर्ष आफू नै प्रधानमन्त्री बन्नेगरि गृहकार्य थालेका हुन् । ‘मलाई जसले हटाउनेछन्,

सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं: मेयर बालेन

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गरिने बताएका छन्। नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका शाहले