ब्रेकिंग न्युज
सरकार र संसदले चासो नदिँदा बनेनन् ४ दर्जन संघीय कानुन, प्रदेश र स्थानीय तह झनै सुस्त

काठमाण्डु- नेपालको संविधान-२०७२ जारी भएको सात बर्षमा समेत त्यसको कार्यान्वयनसँग जोडिएका अति आवश्यक कानूनहरु समेत बनेका छैनन् । राष्ट्रियसभाको एउटा संसदीय अध्ययन प्रतिवेदनले संविधान कार्यान्यनसँगै जोडिएका चार दर्जन बढी कानूनहरु

लेखा अधिकृतसँग भेटियो स्रोत नखुलेको साढे ४ करोड सम्पत्ति, भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डु – ललितपुरस्थित जलस्रोत अनुसन्धान विकास केन्द्र पुल्चोकका लेखा अधिकृत तोरणबहादुर कार्कीसँग स्रोत नखुलेको ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ सम्पत्ति फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं प्रशासनले बालेनलाई भन्यो- सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नू

काठमाण्डु- जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति मार्फत काठमाण्डु महानगरपालिकाका मेयर बालेनलाई इंगित गर्दै

संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिन्छाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन् । काठमाण्डुमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र संक्रमणकालीन घटनाका

कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाण्डु- कोशी प्रदेश सरकार विरुद्धको रिटमाथि सोमबारबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत विरुद्ध परेको रिटमाथि सोमबारबाट सर्वोच्च अदालतको