ब्रेकिंग न्युज
एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाण्डु फिर्ता

काठमाण्डु- नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौं फिर्ता भएको छ । बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार

सिरहाको सर्रे अम्बासमा एमाले सचिवालय बैठक बस्दै

लहान – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको छ । नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार

अमेरिकाले भन्यो- एमसीसीबारे व्याख्यात्मक घोषणासँग हामी सहमत छौं

काठमाण्डु- अमेरिकी दूतावासले संसदबाट एमसीसी पारित हुँदा थपिएको व्याख्यात्मक घोषणासँग सहमत भएको पुनः स्पष्ट पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्तारुढ दलका नेताले नै व्याख्यात्मक

एमसीसीको प्रश्नमा प्रचण्डको जवाफ : अमेरिकालाई सोध्छु र मोर्चामा सल्लाह गर्छु

काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन गर्ने/नगर्ने भनेर अमेरिकी प्रतिनिधिलाई सोध्ने बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश

प्रधानमन्त्री प्रचण्डकै सामुन्ने विप्लवको घोषणा : एमसीसी कार्यान्वयन हुन दिँदैनौं

बुटवल – समाजवादी मोर्चाको घटक नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोगको एमसीसी परियोजना कार्यान्वयन हुन नदिने घोषणा गरेका छन् । आज मंगलवार बुटवलमा आयोजित समाजवादी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय सन्देश