ब्रेकिंग न्युज
सिनामंगलमा भेटियो शंकास्पद वस्तु,सेनाको डिस्पोजल टोली घटनास्थलमा

काठमाण्डु –  काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले नेपाली सेनाको टोलीलाई घटनास्थल बोलाएको छ। सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज

चर्कियो मिटरब्याज पीडितको आन्दोलन, गृहमन्त्रीको राजीनामा माग

काठमाण्डु- मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो। सरकारले मिटरब्याज पीडितको समस्या

बुधबारदेखि काठमाण्डुको फोहोर नउठ्ने

काठमाण्डु- बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण बुधबारदेखि काठमाण्डुको फोहोर नउठ्ने भएको छ । स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको हो ।

देउवालाई बुझाइएको कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदनमा के छ ?

काठमाण्डु- नेपाली कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई मंगलबार सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । मंगलबार रूपान्तरण अभियानका नेताहरू पार्टी कार्यालय सानेपामा पुगेर सभापति देउवालाई पार्टी रूपान्तरका लागि सुझावहरू पेस गरेका

भीम रावल पुनः एमालेमा सक्रिय, अछाममा गरे कार्यकर्ता भेला

काठमाण्डु- नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र