ब्रेकिंग न्युज
देशभर मनसुनी झरी : यी प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको छ । यसका साथै

माधव नेपालमाथि अदालतकाे आदेश संसयपूर्ण छ : मन्त्री भुसाल

काठमाण्डु- एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन । अदालतले नहुने बिषयमा

मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन निर्देशन दिएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिना महिनामा मन्त्रीहरुलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताएका छन् । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाण्डु – काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरी शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा

कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मालाई पक्राउ गर्‍यो

काठमाण्डु – नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ। शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर गरेका हुन्