Category - ब्रेकिंग न्युज

ब्रेकिंग न्युज समाचार

संसदमा नवराज सिलवालले भने, ‘प्रदूषणले राजधानी ‘अशक्त’ अवस्थामा’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद नवराज सिलवाले राजधानी काठमाडौं प्रदूषणका कारण अशक्त अवस्थामा रहेको बताएका छन्। संघीय संसदमा बोल्दै...

ब्रेकिंग न्युज सुरक्षा

हाइयर कमाण्डमा महासेनानी हिमांशु खड्कालाई ‘बेस्ट स्टुडेन्ट अवार्ड’

काठमाडौं– महासेनानी हिमांशु खड्का महासेनानी दर्जाको हाइयर कमाण्ड तथा म्यानेजमेण्ट तालिममा प्रथम हुँदै ‘बेस्ट स्टुडेन्ट अवार्ड’ बाट पुरस्कृत भएका छन्।...

ब्रेकिंग न्युज राजनीति

गगन थापामाथि लाग्याे १४ करोड घुस खाएको अाराेप (भिडियोसहित)

काठमाडौं– बि एण्ड सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला...

उर्जा ब्रेकिंग न्युज

ऊर्जा मन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना

काठमाडौं – सरकारले विद्युत उत्पादन, प्रसारण तथा वितरणको महत्त्वाकांक्षी लक्ष्यलाई आधार मान्दै प्रसारण लाइन विकास गुरुयोजना ल्याएको छ । उत्पादित अधिकांश...

कुटनीति ब्रेकिंग न्युज

चीनले नेपालमा बाँस उद्योग खोल्न सघाउने सम्झौतामा हस्ताक्षर

काठमाडौं – उत्तरी छिमेकीचीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरणमन्त्री...

ब्रेकिंग न्युज राजनीति

द्रूतमार्गका नाममा स्थानीयमाथि डोजर आतंक अन्त्य गरियोस् : पम्फा भुसाल

काठमाडौँ – काठमाडौं- निजगढ द्रूतमार्ग निर्माणको क्रममा पीडित ललितपुर खोकना र बुङमतीका स्थानीयलाई उचित मुआब्जा तत्काल उपलब्ध गराउन सत्तारुढ नेपाल...

कुटनीति ब्रेकिंग न्युज

रक्षामन्त्री पोखरेल र भगतसिंह कोसियारीबीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेल र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीबीच भेटवार्ता भएको छ ।...

ब्रेकिंग न्युज समाचार

मलेसिया सरकारले अवैधानिक कामदारलाई आजबाट पक्राउ गर्दै

काठमाडौं – आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारहरुलाई मलेसिया सरकारले आजदेखि पक्राउ गर्ने भएको छ।वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि...

ब्रेकिंग न्युज समाचार

बस पल्टिँदा एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन – पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आईतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा...

ब्रेकिंग न्युज सुरक्षा

प्रदेश २ मा अब पाँच प्रकृतिका प्रहरी, पहिलो चरणमा ९ सय प्रहरी भर्ना गरिने

धनुषा– प्रदेश नम्बर २ मा पाँच प्रकृतिका प्रहरी हुने भएका छन्।  प्रदेशसभाले स्वीकृत गरेको प्रहरी सेवा ऐनसम्बन्धी विधेयकमा जनपद प्रहरी, प्राविधिक प्रहरी, पर्यटक...

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top