ब्रेकिंग न्युज
सुन प्रकरण : संसदीय समितिमा कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागिएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन

महामन्त्रीको प्रतिवेदन एनजीओको विसलिस्ट जस्ताे लाग्याे : आरजु राणा

काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो भएको बताएकी छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले कांग्रेस

शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् प्रभावित हुने (सूचनासहित)

काठमाण्डु – शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा विद्युत प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज

कांग्रेस केन्द्रीय समिति बैठकको चौथो दिन :आज बाँकी सदस्यले धारणा राख्ने

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । आजको बैठक बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा

एक क्वीन्टल सुन प्रकरण: चिनियाँ व्यापारीको गोदाममा छापा, ६ वटा ठूला बाकस भेटिए

काठमाण्डु- राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । विभागको टोलीले त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन नियन्त्रणमा लिएको थियो