ब्रेकिंग न्युज
नेदरल्याण्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाण्डु- नेपाल नेदरल्याण्डसँग पराजित हुँदै आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ । आइतबार जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा भएको अन्तिम खेलमा नेदरल्याण्डसँग ७ विकेटले पराजित हुँदै नेपालको सुपर

‘गठबन्धन फुटेर नयाँ सकार बन्न सक्छ’

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार बन्नसक्ने बताएका छन् । काठमाण्डु ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धन सरकारले चित्त बुझ्ने गरी काम नगरे नयाँ

जसपाको केन्द्रीय समिति बैठक बस्दै, मस्यौदा विधान अनुमोदन गर्ने

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

वायुसेवा निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खाएजस्तै हाे : पूर्वपर्यटनमन्त्री भट्टराई

काठमाण्डु – नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले निगमको

सिमा सुरक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षामा