ब्रेकिंग न्युज
मेयर बालेन शाहलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिने स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,नेपालमा के हुन्छ ?

काठमाण्डु – भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सकियो,आजै आदेश आउने

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । बिहीबारसम्म १८ जना

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाण्डु – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। कार्की वैशाख २५ गते

प्रतिनिधिसभा बैठक बस्दै : उद्योग,भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाण्डु –  प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक ११ बजे बस्नेछ । संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथी छलफल हुनेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा