ब्रेकिंग न्युज
रास्वपा एमालेको पछि लागेको छैन: रवि लामिछाने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको बताएका छन् । बिहीबार काठमाण्डुमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै

राजदूत नियुक्तिका लागि उच्च तहमा छलफल हुँदैछ : परराष्ट्रमन्त्री साउद

काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले च्च तहमा छलफल भइरहे बताउदैँ राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने जानकारी दिएका

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि अनलाइन आवेदन आह्वान (सूचनासहित)

काठमाण्डु – काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले बिहीबार एक सूचना जारी गरी

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको अवसान!

काठमाण्डु- नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक

सुदूरपश्चिम सरकारले ल्याएको बजेट विवादित: आरजुको घर मर्मतका लागि १० लाख बिनियोजन

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको धनगढीस्थित घर मर्मतका लागि १० लाख छुट्याएको पाइएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाकी पत्नी आरजुको