ब्रेकिंग न्युज
नागरिकता माग्दै माइतीघर मण्डलामा एक युवकले गरे आत्मदाहको प्रयास

काठमाण्डु – नागरिकता माग गर्दै एक युवकले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका छन् ।मंगलबार दिउँसाे माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्

राष्ट्रपति पौडेलको गंगालाल अस्पतालमा एनजीओग्राम गरियो

काठमाण्डु -राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि इनजीओग्राम गरिएको छ । राष्ट्रपति पौडेललाई छाति दुख्ने समस्या देखिएपछि मंगलबार बिहान गंगलाल हृदय रोग केन्द्रमा एनजीओग्रामबाट मुटुको बन्द भएको नसा खुलाइएको हो।

हतारमा विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव

काठमाण्डु -मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा बैठक बोलाएर आजै विश्वासको मत लिन लागेका हुन् । मधेस प्रदेशको प्रदेशसभा बैठक

प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराईविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरूद्ध दायर रिटमा आज मंगलबार सुनुवाइ हुने भएको छ । पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले जनयुद्धमा बाल सेना प्रयोग

कांग्रेस सभापति देउवा पत्नी आरजुसहित आज सिंगापुर जाँदै

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका लागेका हुन्। सभापति देउवा नियमित