ब्रेकिंग न्युज
सेनाको सक्रियतामा खुल्दैछ प्रतिरक्षा विश्वविद्यालय : कस्तो हुनेछ संस्थागत संरचना ?

काठमाडौं – राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा अध्ययन, अध्यापन र अनुसन्धानका लागि नेपाली सेनाको सक्रियतामा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय’ (नेसनल डिफेन्स युनिभर्सिटी – एनडीयू) स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाका

मन्त्री फेर्ने चर्चा : लगानी सम्मेलन त सकियो, अब कहिले हुन्छ पुनर्गठन ?

काठमाडौं – चैत ५ गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने बताए । एक वर्षको समीक्षा गर्दै मन्त्री फेर्नुपर्ने

उपरथी तण्डुलको रथीमा बढुवा सिफारीससंगै भावी प्रधानसेनापतिका लागी शर्माको बाटो खुला 

काठमाडौं– नेपाली सेनाका उपरथी गौर टण्डुल रथीमा बढुवा सिफारीस भएका छन् । प्रधानसेनापति पुर्णचन्द्र थापा टण्डुललाई बढुवा गर्ने पक्षमा नभएको चर्चा चलिरहेको बेला रथी बढुवाको प्रक्रिया अघि बढेको हो ।

उर्जामन्त्री पुन र चेक रिपब्लिकका राजदूतबीच भेटः सौर्य ऊर्जा र जलविद्युतमा लगानी गर्न चेक इच्छुक

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा छलफल भएको थियो।

आपत्–विपदमा काम लाग्छ सेना, फुर्सदका बेला उसैमाथि निशाना !

काठमाडौं – राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाली सेनालाई विकास निर्माणका काममा लगाउँदा बहस र विवाद सिर्जना हुने गरेको छ ।सरकारले काठमाडौं–निजगढ द्रूतमार्ग लगायत महत्वपूर्ण र छिटो सक्नुपर्ने आयोजनाको निर्माणको