ब्रेकिंग न्युज
‘समृद्ध नेपाल सुखी नेपालीको सबै आधार तयार भयो’ :प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन् । आइतबार काठमाडौँमा रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

राष्ट्रसंघले अनुरोध गरे १० हजारसम्म शान्ति सेना पठाउन सक्छौः रक्षामन्त्री पोखरेल

काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा सहभागी हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको माग गरेका छन् । संयुक्तराष्ट्र संघको मुख्यालयमा

ऊर्जामन्त्री पुनले विदेशी लगानीकर्तासँग सिंहदरबारमा गरे ५ घण्टा छलफल, ऊर्जामा लगानी गर्ने प्रतिवद्धता

काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, काेिरया, र अष्ट्रियाका लगानीकर्तासँग भेटवार्ता गरेका छन्। सिंहदरवारस्थित उर्जामन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीका सम्भावना र अवसरको वारेमा

प्रदेश २ एसईई प्रश्नपत्र आउट प्रकरण :जितपुर बजारमा विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी

काठमाडौं – तीन वटा विषयको प्रश्नपत्र परीक्षा अगावै ‘आउट’ भएपछि यतिबेला प्रदेश २ का एसईई दिने विद्यार्थी र अभिभावक समेत आन्दोलनमा उत्रिएका छन्। बिहीबारदेखि नै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुको आन्दोलन उग्र

लगानी सम्मेलनः आज एक दर्जन परियोजना गरिँदैछ ‘रिजर्भ’

काठमाडौं – काठमाडौंमा जारी लगानी सम्मेलनमा झण्डै एक दर्जनभन्दा बढी परियोजना रिजर्भको तयारी भएको छ। शनिबार १० बजेपछि परियोजना बुकिङु गरिने जनाइएको छ। एक दर्जन परियोजनामा पहिले नै प्रतिबद्धता जनाएका