ब्रेकिंग न्युज
नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणः विपक्षी दलको घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर विपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गरेका छन् । विवादित नागरिकता विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको र

भारतीय प्रधानमन्त्री मोदीबाट सीमा विवादबारे स्पष्ट विचार आएको छ, यसमा सबैले खुसी हुनुपर्छ: प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिमा विवादवारे भारतसँग खुलेर छलफल गरेको बताएका छन् । सोमबार आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल-भारत सीमा समस्या

राष्ट्रपति संसदभन्दा माथि हुँदैन, संसदको विशेषाधिकार हनन् गर्नेमाथि कारबाही हुनुपर्छ: एमाले

काठमाण्डु- नेकपा एमालेले राष्ट्रपति संसदभन्दा माथि नहुने बताएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद योगेश भट्टराईले राष्ट्रपति संसदभन्दा माथि नहुने बताएका हुन् । त्यस्तै भट्टराईले प्रधानमन्त्री पुष्पकमल

विश्पकप छनौट खेल्न सन्दीप लामिछाने आज अफ्रिका जाँदै

काठमाण्डु –  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी

माग पूरा नभएसम्म संसद् चल्न नदिने ओलीको संकेत

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अवरोध नहट्ने संकेत गरेका छन् । आइतबार संघीय संसद् भवनबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले तत्कालै संसद अवरोध नहट्ने संकेत गरेका हुन् ।