ब्रेकिंग न्युज
पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते

काठमाण्डु – पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती

भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस

शरणार्थी प्रकरण : बालकृष्ण खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

काठमाण्डु – पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ। नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण,तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२

संसदलाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेताबीच छलफल

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल

पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु – भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको