ब्रेकिंग न्युज
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डु – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी

शरणार्थी प्रकरणः पाँच प्रतिवादीका वकिलको वहश, थुनाबाहिरै राखेर पुर्पक्षको माग

काठमाण्डु- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाण्डुले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ । यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरूङका वकिलले

टिस्टादेखि सतलजसम्म फैलिएको ग्रेटर नेपालको नक्सा बालेनको कार्यकक्षमा

काठमाण्डु- महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार मेयर बालेनले सभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । नेपाल कुनै समय पूर्वमा

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री महत

काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा .महतले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड, माओवादीले एउटा मन्त्रालय छाड्ने!

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट