ब्रेकिंग न्युज
चितवन-२: रवि लामिछानेले लिए अग्रता, कसको कति मत ?

काठमाण्डु- चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका हुन्।

उपनिर्वाचनमा घण्टीले अग्रता लिएपछि सभापति देउवा तनावमा

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा अन्तर्ग उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाए भन्दै गुनासो गरेका छन् । सोमबार संसद् भवनमा बसेको कांग्रेस

तनहुँ-१ अपडेट: २५ हजार मतगणना हुँदा स्वर्णिमले साढे १२ हजार मत कटाए

काठमाण्डु – तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १७ वडाको भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई

बारा-२ मा मतगणना सुरु

काठमाण्डु- बारा-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचन अन्तर्गत बारामा पनि मतगणना सुरु भएको हो । जसअनुसार मतगणना करैयामाई गाउँपालिका-१ र सुवर्णपुर गाउँपालिका-१ नम्बर

चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने सहमति

चितवन- चितवन २ मा भएको उपनिर्वाचनको मतगणना सोमबार दिउसो १ बजेदेखि गर्ने सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ