ब्रेकिंग न्युज
कर्णालीका चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु- कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो ।

आमाको मुख हेर्ने दिन: मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरमा हेर्नुहोस्)

काठमाण्डु- शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारा जाँदै

काठमाण्डु – उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज सत्ता गठबन्धनले ‘बृहत आमसभा’ राखेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका

प्रधानसेनापति शर्मा चीन जांदै, संयुक्त सैन्य अभ्यास सुचारु गर्नेबारे छलफल हुने

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणको तयारी सुरु भएको छ । शर्मालाई उनका चिनियां समकक्षीले निमन्त्रणा दिएको लामो समय भएपनि कोभिड महामारीको कारण उनको उत्तरी छिमेकी मुलुक

गठबन्धनले चोलेन्द्रविरुद्ध ल्याएको महाभियोग प्रस्ताव कानूनमन्त्रीले के गर्लान ?

काठमाण्डु- कानून मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पुणर्वहादुर खड्काले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग अब के हुने भन्ने सभामुखले निधो गर्नु पर्ने बताएका छन्। बुधबार पदभार ग्रहण गर्ने क्रममा