ब्रेकिंग न्युज
नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा

काठमाण्डु – सरकारले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाण्डु  – सरकारले कोशी नामकरणको विरोधकाे आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको

वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागु,क-कसलाई लाग्छ ?

काठमाण्डु – वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार)देखि आचारसंहिता लागु भएको छ।  चितवन-२, बारा-२ र तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको हो । शुक्रबारदेखि

गठबन्धनको प्रतिवद्धता : सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन (साझा कार्यक्रमकाे पूर्णपाठ)

काठमाण्डु- सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

चिनियाँ विदेशमन्त्री र परराष्ट्र सचिवबीच बेइजिङमा भेटवार्ता

काठमाण्डु – चिनियाँ विदेशमन्त्री छिनकाङ र परराष्ट्र सचिव भरतराज पौड्यालबीच भेटवार्ता भएको छ। बिहीबार बेइजिङस्थित विदेश मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ। भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको