ब्रेकिंग न्युज
प्रकाशमान सिंह र प्रचण्डबीच भेटवार्ता,के भयाे कुराकानी ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएकाे छ । शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर प्रकाशमानले अध्यक्ष प्रचण्डसँग सभापति देउवाको

कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइँदै

काठमाण्डु – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ। दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर

प्रचण्डले प्रधानमन्त्री बनाउन सहयोग मागेपछि उपेन्द्र यादवले भेटे केपी ओलीलाई

काठमाण्डु- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे  संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो । माओवादी

गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: प्रचण्ड

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले