ब्रेकिंग न्युज
नर्भिक अस्पतालबारे सर्वोच्चको फैसलाको विरोध : काठमाण्डौंका मेयरको समेत असन्तुष्टि

काठमाडौं – महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएका संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशनविरुद्ध अस्पतालले सर्वोच्चमा मुद्दा दायर गरेको

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

काठमाण्डु –  चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न : अध्यक्ष  प्रचण्ड

काठमाण्डु –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाइ गर्न नहुने बताएका छन्। पाँच दिने जापान भ्रमण सकेर बुधबार नेपाल फर्किएका प्रचण्डले  त्रिभुवन अन्तर्राष्ट्रिय

बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति

काठमाण्डु – बालाजुकाे जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।काठमाण्डु महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो नियन्त्रणमा आएको हाे। काठमाण्डु महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले

आईजिपी अर्यालको सक्रियता : मालिमा शान्ति स्थापनार्थ सशस्त्रको एफपियू खटाउने तयारी

काठमाण्डु – सशस्त्र प्रहरीको टोली मालीमा शान्ति स्थापनार्थ खटिने भएको छ । शान्ति मिसनमा प्रहरी र सशस्त्रको फौंज घटिरहेको बेला सशस्त्रले अफ्रिकी देश मालीमा फर्म्ड पुलिस युनिट (एफपियू) खटाउने भएको