ब्रेकिंग न्युज
गठबन्धन भर्सेस एमाले : काठमाण्डु मेयरमा केशव कि सिर्जना ?

काठमाण्डु – काठमाण्डु महागनरपालिका प्रमुखका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचन आउन अब १७ दिन बाँकी रहँदा दलहरु चुनावी

निर्वाचन अपडेट : मनोनयन दर्ता गर्नेकाे संख्या एक लाख ३७ हजार पुग्याे

काठमाण्डु – निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् ।

कांग्रेसमा टिकट विवाद : प्रदेशको निर्णयमा देउवाको हस्तक्षेप, हेलिकोप्टरमा उम्मेदवारी दिन पुगेका पोखरेलको टिकट खोसियो

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट वितरणमा कांग्रेसको प्रदेश र केन्द्रीय समितिको निर्णय बाझिएको छ । प्रदेश समितिले धर्मराज पोखरेललाई टिकट दिने निर्णय गरेकोमा केन्द्रीय कार्य समितिले

प्रकाशमानकाे श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएँ : सिर्जना सिंह

काठमाण्डु- गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् । गणेशमान सिंहकी

एमालेबाट काठमाण्डुको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

काठमाण्डु – नेकपा एमालेबाट काठमाण्डु महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार जुलुससहित भृकुटीमण्डस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य