अर्थ
लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

काठमाण्डु – लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाण्डु- कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार

नेप्से परिसूचक ०.१५ अंकले बढ्यो

काठमाण्डु – नेप्से परिसूचक बुधबार ०.१५ अंकले बढेर १ हजार ९६९.१७ विन्दुमा पुगेको छ । बजारको सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अपेक्षित लाभ हुन नसकेको

नेप्से परिसूचक १५.४१ अंकले घट्यो

काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचक सोमबार १५.४१ अंक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा बन्द भएको छ