पत्रपत्रिका
एक वर्षको सजाय एक दिनमै भुक्तान

जकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए

२२ दिनमै १ लाख बढी भित्रिएका थिए नेपाल

काठमाडौं – १ मार्च (२८ फागुन)देखि २२ मार्च (९ चैत)सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल

क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे

काठमाडौं – देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा

ठप्पै भयाे रेमिट्यान्स

काठमाडौं – रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स

इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

एजेन्सी- कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ९१९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो । यो सँगै शनिबार