पत्रपत्रिका
कृषि मन्त्रालयका काम ऐन विपरित 

काठमाडौं – मन्त्रालयहरूले संविधान र ऐनको कार्यान्वयन गर्न ऐनअनुसार नियम तथा विनियम बनाउँछन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भने ऐनविपरीतका नियमावलीहरू बनाएर काम गर्दै आएको थाहा भएको छ ।

राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन प्रधानमन्त्रीले गर्ने 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट

सेनाद्धारा सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन 

काठमाडौं – जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका

सार्वजनिक यातायात समितिहरूका रोक्का चलअचल सम्पत्ति फुकुवा गर्ने तयारी

काठमाडौं – सरकारले सार्वजनिक यातायात समितिहरूका रोक्का चलअचल सम्पत्ति फुकुवा गर्ने तयारी गरेको छ। राष्ट्रियकरण हुनुपर्ने सम्पत्ति फुकुवा गरेर सरकारले सार्वजनिक यातायातमा वर्षौंदेखि जरा गाडेको सिन्डिकेट संस्थागत गर्न खोजेको देखिएको

प्रधानमन्त्रीको घेरा सांघुरो, इतिहासकै ठूलो पार्टीको भूमिका सरकार सञ्चालनमा शून्य

काठमाडौं- इतिहासको सबैभन्दा ठूलो दल नेकपा अहिले सत्तामा छ । तर, सरकार सञ्चालनमा पार्टीको भूमिका शून्यजस्तै छ । पार्टीको सचिवालयमा नौ, स्थायी समितिमा ४५ र केन्द्रीय कमिटीमा चार सय ४१ सदस्य छन् ।