पत्रपत्रिका
गृहमन्त्री नै भन्छन्, ‘विप्लवले चार कम्पनी सेना बनाइसके’

काठमाडौं विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् भन्ने संस्था गठन गरेको छ । उनीहरूले जनसेनाका रूपमा चार कम्पनी निर्माण गरेका छन् । यो समूहले केही वर्षयता सशस्त्र गतिविधि गर्दै आएको छ । यो समूहले

अख्तियार छल्न कानुनको दुरुपयोग : नीतिगत र प्रशासनिक निर्णय छुट्याउन आयोगको निर्देशन

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट हुने गरेको भन्दै सरकारसँग असन्तुष्ट बनेको छ। आयोगले मन्त्रिपरिषद्बाट हुने नीतिगत र प्रशासनिक निर्णय छुट्याउन माग गरेको हो। मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन

अमेरिकी राजदूतले सुरु गरे नेपालीसँग भिडियोमा ‘गफगाफ’

काठमाडौं – नेपालका लागि अभेरिकी राजदुत र्‍यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’को पहिलो भिडियो सार्वजनिक गरेका छन्। अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरु गरेका हुन्।

स्थानीय तहले खर्च गर्न सकेनन् साढे २८ अर्ब अनुदान

काठमाडौं – स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च सकेनन् । आव ०७४-७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय

समाज कल्याणमा ‘पानी बढुवा’

काठमाडौं – कुनै समय निजामती सेवामा २० वर्ष सेवा गर्दा पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने चलन थियो– यसलाई भनिन्थ्यो पानी बढुवा । यस