पत्रपत्रिका
मालपोत अधिकृतक सहित ११ जना माथि कारबाही सुरु

जुम्ला – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ५९० रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका ११ जनालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । साबिक गुठीचौर

पाँचथर घटना : प्रहरीलाई आफन्तको प्रश्न- एक्लो व्यक्तिले नौजनाको हत्या कसरी गर्‍यो ?

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे हत्याकाण्डमा मारिएकाका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् । दुई परिवारका नौजनाको हत्या एकजनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरूको आरोप छ ।

प्रहरीलाई घुसः १० रुपैयाँदेखि ४५ सयसम्म

काठमाडौं – उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ

तत्कालीन राजा वीरेन्द्रको अथाह सम्पत्ति, न्यून आय

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा

वीभत्स हत्याको एक साताअघि : जब थुक्पामा सिसा भेटिएको थियो

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा गएराति ९ जनाको हत्या भएको छ। दुई परिवारका ९ जनाको हत्या भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी निरीक्षक अरुणकुमार पौडलका अनुसार मध्यरातमा