पत्रपत्रिका
तस्करलाई प्रहरीकै सहयोगमा नुनदेखि सुनसम्म सेटिङ

जनकपुरधाम – सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको

सामाजिक सञ्जालमार्फत ठग्ने काइदा : बैंकक बस्दै, करोडौं ठग्दै

काठमाडौं – क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै

कार्यान्वयन भएन राष्ट्रसेवकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने कार्ययोजना

काठमाडौं – राज्यकोषबाट तलब खाने राष्ट्रसेवकका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनैपर्ने नियम ल्याउन खोजिए पनि व्यवहारमा लागु हुन सकेको छैन। शिक्षामन्त्रीले मन्त्रालयमा पदबहाली गर्नासाथ राष्ट्रसेवकका छोराछोरीलाई सरकारी विद्यालययमा पढाउन बाध्य गराउने

राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त ,भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी

काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका

एनसेलबाट कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – एनसेल प्रालिबाट कर उठाउने काम वैशाख २३ सम्म स्थगित राख्न सर्वोच्च अदालतले बिहीवार ठूला करदाता कार्यालय लगायत निकायलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले