पत्रपत्रिका
५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा, निर्णय नसच्चाए विशेष महाधिवेशन

काठमाडौं – महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । विधानमा मुख्य गरी समानुपातिक समावेशी

भीआईपीलाई सशस्त्रको लर्को

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने

सिंहदरबार पुनर्निर्माण, ८ दशमलव ८ रेक्टरको भूकम्पबाट नभत्किने बनाइँदै

काठमाडौं – सरकारले गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ को भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनलाई ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्नेगरी पुनर्निर्माण थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले

भीआईपी भीडले राहत वितरण प्रभावित

बारा – हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गर्ने सम्भावना

बेइजिङ – राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् ।