पत्रपत्रिका
फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

काठमाडौँ – नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले

अन्सारी संसदीय सुनुवाइ समितिबाट स्वतः अनुमोदित

काडमाडौं – संसदीय सुनुवाइ समिति अनिर्णित हुँदा राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारी स्वतः अनुमोदित भएका छन्। सुनुवाइका लागि समितिमा पत्राचार भएको ४५ दिनभित्र कुनै निर्णय हुन नसके

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः विप्लबलाई राजनीतिक व्यवहार नगर्नु

सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका

१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड

काठमाडौं – सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै

विवादित अन्सारीबारे सुनुवाइ समिति निर्णय गर्न असफल

काठमाडौं – संवैधानिक परिषद्द्वारा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम अन्सारीबारे निर्णय लिन संसदीय सुनुवाइ समिति असफल भएको छ । सिफारिस गरेको ४५ दिनसम्म सुनुवाइ समितिले निर्णय नगरेपछि योग्यता विवादमा परेका अन्सारी