पत्रपत्रिका
प्रदेश गएनन् निजामती कर्मचारी

काठमाडौं – कर्मचारी समायोजनमा तीन महिना खटिएका सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु बिहीबार फूर्तिसाथ भन्दै थिए, ‘कर्मचारी समायोजन सिध्याउन लागें।’ संघ, प्रदेश र स्थानीय तहमा बिहीबारसम्म

सिके राउतसँग द्विअर्थी सहमति

काठमाडौं – पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका

६ महिनाभित्र महानगरका १४ हजार कुकुरको बन्ध्याकरण

काठमाडौं – अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुरको बन्ध्याकरण गरिने भएको छ। कामपाको सहयोगमा सञ्चालित मनुमित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्याकरण हुन लागेको हो। हालसम्म करिब सात हजार कुकुरको

जहाँ एम्बुलेन्स बन्यो प्रहरी भ्यान

कालिकोट – प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ । एम्बुलेन्स

पोखराका ५६ मध्ये ५५ प्याराग्लाइडिङ कम्पनी नवीकरण नगरी सञ्चालित

कास्की – पोखराका प्याराग्लाइडिङ कम्पनीले चार वर्षदेखि नवीकरण नगरीकनै व्यवसाय गरिरहेका छन् । ५६ मध्ये ५५ कम्पनीले चार वर्षदेखि नवीकरण गरेका छैनन् । पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले पटक–पटक आग्रह गर्दा