पत्रपत्रिका
सकस बन्दै कर्मचारी समायोजन

काठमाडौं – दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीद्वारा शपथ ग्रहण गरिएको दिन फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकै महत्व दिएर प्रचार गरेको थियो । कर्मचारी

प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान

ललितपुर – प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ ।

सुरक्षा नीति संशोधन मस्यौदामा सेना हाबी

काठमाडौ‌ – राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रावधानसहितको प्रारम्भिक मस्यौदा तयार गरेको छ । मंगलबार पूर्वरक्षामन्त्री एवं सरोकारवालालाई सिंहदरबारमा ब्रिफिङ गएिको मस्यौदामा वर्तमान

गोविन्दराज जोशीदेखि पतञ्जली योगका कर्मचारीसम्मको २८० अंगरक्षक खोसिए

काठमाडौं – नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता तथा आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई नियमित ड्युटीमा खटाएको

अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

काठमाडौं- तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु)