पत्रपत्रिका
गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने

रुपन्देही – प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको

सामाजिक सुरक्षा कोष : दुई महिनामा ६२५ रोजगारदाता सूचीकरणमा

काठमाडौं – सरकारले आकर्षक नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याए पनि त्यसअनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ। मजदुर कर्मचारीको सामाजिक सुरक्षाको सबालमा सरकार गम्भीर

सिंहदरबार गेटैमा खुल्दै ११ तले होटेल, गुप्तचर मुख्यालयलाई जोखिम

काठमाडौं – देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिम गेटको छेउमा ११ तले होटेल खुल्दै छ । होटेलबाट छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालय निगरानी गर्न सकिन्छ भने सिंहदरबार नै ‘सुरक्षा

एक हजार ७०० आयोजना अख्तियारको सूक्ष्म निगरानीमा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित देशभरका एक हजार ७०० भन्दा बढी विकास आयोजनालाई सूक्ष्म निगरानी राखेको छ। अख्तियारले विकास आयोजनमा गम्भीर लापरवाही र अनियमितासमेत

पासपोर्टमा अंकुश लगाउँदै सरकार

काठमाडौं – नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ। सरकारले पासपोर्ट माग्न जानेलाई जारी नगरिने सूचीमा पारेर कस्न लागेको छ। संघीय प्रतिनिधिसभाबाट पारित