पत्रपत्रिका
कहाँ हराउँछन् रणोद्दीप सिंहको श्राद्धमा छुट्याइएका १२ बोका

काठमाडौं – तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्। दैनिक ३० जनाका

कृषिमा चीनको सहयोग

काठमाडौं – चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ । चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेको हो । परियोजना सञ्चालनका

भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता

फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाई

काठमाडौं – सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात बर्षअघिको आफ्नै फैसला उल्टाएर दुइजनालाई सफाई दिएको छ । न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पुर्ण इजलासले झुटा विवरण र कागजावतका

नेकपा स्थायी समिति बैठक : ‘एकताकै नाममा लखेटियो’

काठमाडौं – नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप(प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे। स्थायी समिति सदस्य भीम