पत्रपत्रिका
जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

काठमाडौँ – जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान ९आईओएम०लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय

कांग्रेसमा ‘महाभारत’स् मुख्य एजेन्डा नै प्रवेश भएन

काठमाडौं – केन्द्रीय कार्यसमितिले समयमै विधान संशोधन प्रस्ताव ल्याउन नसक्दा कांग्रेस महासमिति बैठक लम्बिने भएको छ । मंसिर २८ देखि पुस ३ गतेसम्मलाई निर्धारण गरिएको महासमिति बैठकमा मुख्य एजेन्डा विधान

विषादीको आयात बढ्यो, पाँच वर्षमा १३ अर्ब ३६ करोडको विषादी भित्रियो

काठमाडौं – कृषिजन्य उत्पादमा प्रयोग हुने विषादी पछिल्लो समय झनै बढेको छ। पाँच वर्षमा साँढे पचास मेट्रिक टन विषादी अयात भएको छ। जस वापत पाँच वर्षमा १३ अर्ब ३५ करोड

नाकाबन्दी लगाएको डेढ वर्षपछि झनै बलियो बन्यो कतार

काठमाडौँ – कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन्

स्थानीय तहका कर्मचारी आन्दोलनमा, ७ सय ५३ स्थानीय तह ठप्प

काठमाडौं – स्थानीय तहका कर्मचारीले सोमबार देशभरका ७ सय ५३ स्थानीय तह ठप्प पारेका छन् । कर्मचारी समायोजन अध्यादेशले स्थानीय तहका र निजामती कर्मचारीबीच विभेद गरेको विरोधमा उनीहरुले स्थानीय तह