पत्रपत्रिका
कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले

देउवा सरकारको निर्णय ओली सरकारले उल्टायो

काठमाडौ‌ – केन्द्रीकृत शासन व्यवस्थाअनुसार काम गरिरहेका निजामती सेवा कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउँदा एकतह बढुवा गनुपर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ। शेरबहादुर देउवा नेतृत्वको पूववर्ती सरकारले निजामती कर्मचारीलाई

भारतीय परिवारकै नेपाली नागरिकता

विराटनगर – एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा

नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती 

बर्दिया– सीमामा हुने अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन्। दशगजा क्षेत्रमा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती

सशस्त्र र रेडियो नेपालबीच भाडामा किचलो

 ललितपुर – भाडाको विषयलाई लिएर सशस्त्र प्रहरी बल तथा रेडियो नेपालबीच मनमुटाव भएको छ। ललितपुर महानगरपालिको खुमलटार–१५ स्थित रेडियो नेपालको जग्गा सशस्त्र प्रहरी बलको दक्षिणकाली गणले ०६९ साल असारदेखि भाडामा