पत्रपत्रिका
शिक्षा मन्त्रालयमा समस्यै समस्याः कर्मचारी भन्छन्, मन्त्रीज्यूलाई मतलब नै छैन

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ–नयाँ निर्देशिका जारी गरेर काम भएको दाबी गरे तापनि मुख्य काम हुन सकेको छैन । विभिन्न समितिले बुझाएको प्रतिवेद सबै दराजमा थन्किएका छन्

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

काठमाडौँ– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संसोधित कार्यतालिकाअनुसार मंसिर

अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या

विराटनगर – अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफनो श्रीमानको हत्या गरेकी छिन । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर

सईसम्मको सरुवा प्रदेश सरकारले गर्ने

काठमाडौं – संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ। मन्त्रिपरिषद बैठकले ‘प्रदेश प्रहरी, प्रशासन तथा शान्ति

ओलीको ‘पानीजहाज सपना’ जोडिएको जलमार्ग मोदीले उद्घाटन गर्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् । जहाँ उनी दुई विशाल भनिएका जलमार्ग योजनाको उद्घाटन गर्ने छन् । ‘मल्टी मोडल टर्मिनल’ नाम