पत्रपत्रिका
बढ्यो कर्जा र निक्षेप ,एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

काठमाण्डु – पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा

दशैँमा पनि विदेशिने बढ्दै

काठमाण्डु – स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन

कक्षा १२ को परीक्षा मंसिरको दोस्रो साता

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो ।

मुलुकभर सङ्कटकाल र कफ्र्यु भनेर सोमबार सार्वजनिक भएको सूचना निराधार

काठमाण्डु –  गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ

अब सरकारको काम संक्रमित र मृतकको संख्या गन्नेमात्र

काठमाण्डु – कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ। अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको