पत्रपत्रिका
सिंहदरबारभित्र किन हुन्छ ट्राफिक जाम

काठमाडौं – सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन ।

अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने

काठमाडौं – नेपालमा कसैलाई पक्राउ पुर्जीबिना चौबीस घण्टाभन्दा बढी थुन्न नपाइने कानुन २०४७ सालमा संविधान जारी भएदेखि नै प्रचलनमा छ । निवारक नजरबन्द ९व्यक्तिलाई उसैको घर वा अन्य कुनै भवनमा

प्रदेश सरकारलाई अर्को झट्का, सचिव हेरफेर अधिकार केन्द्रमै

काठमाडौं – केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ । कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका

सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’

काठमाडौ‌ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफू विरुद्धको मुद्दा जिताइदिन तत्कालिन प्रधानन्यायाधीश शुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ।

३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल

काठमाडौं –  सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो ।