पत्रपत्रिका
सल्लाहकार राख्ने समेत अधिकार नभएका शिक्षा मन्त्रीका १७ जना सल्लाहकार

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको १७ जना सल्लाहकार राखेका छन् ।सल्लाहकार राख्ने समेत अधिकार नै नभएका मन्त्री पोखरेलले जीवन गौतमलाई घोषित रुपमै सल्लाहकार बनाएका छन् । प्रम

कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

काठमाडौं – संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न

सुनकेशरीले भुलिछन् मातृभाषा !

काठमाडौं – नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन । कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान

प्रधानमन्त्री कार्यालयकै काम सुस्त

काठमाडौं – प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान

कात्तिकबाट नेपाल–भारत रेल संचालनमा आउने

काठमाडौं- नेपाल र भारत जोड्ने दुईवटा अन्तरदेशीय रेलमार्ग निर्माण १४ कात्तिक २०७५ भित्र सम्पन्न गरिने भएको छ । सोमबार काठमाडौंमा दुई देशका सहसचिवस्तरीय छैटौँ प्रोजेक्ट स्टेयरिङ कमिटी बैठकमा उक्त सहमति भएको