पत्रपत्रिका
कोरोना संक्रमणबारे अफवाह फैलाउने कारबाहीका भागिदार

काठमाडौं – कोरोना संक्रमणले मानव अस्तित्वमै संकट सिर्जना गरेका बेला आम सञ्चारका माध्यमले पत्रकारिताको मूल मर्मलाई कसरी पछ्याए भन्ने विषयमा नेपाल प्रेस काउन्सिलले नजिकबाट नियालिरहेको छ । न्युज ब्रेकिङ गर्न

चीन सरकारको बीआरआई अन्तर्गतका अनुदान परियोजना अगाडि बढाउन अर्थमन्त्रीको बेवास्ता

काठमाडौं – चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन्। मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले

यो वर्ष एसईई नहुने

काठमाडौं – सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको

त्रिविमा अनलाइन पठनपाठन : स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको

कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई परीक्षणबिनै धमाधम घर पठाईयो

काठमाडाैं – कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका आठ र कचरिहवा मदरसाका तीन जनालाई पीसीआर परीक्षणबिनै घर पठाइएको हो