समाचार
पक्राउ परेका व्यक्ति अस्पताल बस्ने गरेको बारे गृहले माग्यो मेडिकल काउन्सिलसँग राय

काठमाण्डु- गृह मन्त्रालयले पक्राउ परेका व्यक्ति उपचारको नाममा अस्पताल बस्ने गरेकोप्रति नेपाल मेडिकल काउन्सिलसँग राय मागेको छ । गृहले नेपाल मेडिकल काउन्सिललाई एक पत्र लेख्दै पक्राउ परेका व्यक्तिका लागि चिकित्सा

धनगढीबाट काठमाण्डु उडेको श्री एयरको विमान २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण

काठमाण्डु – धनगढीबाट काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज २ घण्टा २२ मिनेटपछि भैरहवामा अवतरण भएको छ । धनगढीबाट ७ः२२ बजे उडेको विमान मौसम खराबीका कारण काठमाण्डुबाट फर्किएर भैरहवामा आपतकालीन

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् । नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

काठमाण्डु- झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको